काठमाडौं। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने भएका छन्। संघीय संसद्को अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा यस्तो व्यवस्था थप गर्ने सहमति गरेको हो। सरकारले संसद्मा दर्ता गरेको संशोधन विधेयकमा वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्नबाट रोक्ने प्रस्ताव गरिएको थियो।… Continue reading वाणिज्य बैंकका सीईओलाई २ वर्षको ‘कुलिङ पिरियड’ पछि गभर्नर बन्ने बाटो खुला, शेयर स्वामित्व ०.५ प्रतिशत हुनुपर्ने