काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदभार ग्रहण गरेका छन् । पदबहाली गर्दै कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै कामलाई थप चुस्त र पारदर्शी बनाउने प्रतिबद्धता जनाए। उनले कोषमा रहेको ठूलो रकम सरकारका प्राथमिकताप्राप्त तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी आर्थिक विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिएक छन्। मन्त्रिपरिषद्को… Continue reading कोषको रकम उत्पादनशील क्षेत्रमा परिचालन गर्ने कार्यकारी निर्देशक कार्कीको प्रतिबद्धता