काठमाडौं । पर्यटन तथा आतिथ्य क्षेत्र विस्तार हुँदै गएसँगै दक्ष जनशक्तिको माग बढिरहेका बेला एक्सप्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टले अध्ययनसँगै व्यावहारिक सीप, उद्योग अनुभव, इन्टर्नसिप र रोजगारीलाई जोड दिँदै होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको छ। सन् २०१० मा स्थापना भएको कलिमाटीस्थित एक्सप्लोर इन्स्टिच्युट नेपाल सरकारबाट स्वीकृत तथा सीटीईभीटीसँग आबद्ध रहेको संस्था हो। मलेसियाको युरोस्किल्स… Continue reading सीप, अध्ययन र रोजगारीलाई जोड्दै एक्सप्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट