काठमाडौंमा ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ पब्जी मोबाइल प्रतियोगिता हुँदै

  • शुक्रबार​ ५ भौ २०८३ १२:०० PM
काठमाडौं। युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा ई–स्पोर्ट्सको बढ्दो आकर्षणलाई लक्षित गर्दै ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ पब्जी मोबाइल प्रतियोगिता आयोजना गर्ने भएको छ। दुई दिनसम्म सञ्चालन हुने राष्ट्रियस्तरको प्रतियोगिता काठमाडौंको दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा (भाद्र ६ र ७ गते )शनिबार तथा आइतबार आयोजना हुनेछ। प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल… Continue reading काठमाडौंमा ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ पब्जी मोबाइल प्रतियोगिता हुँदै