नाडा अटो शो लक्षित नेपाल बैंकको ‘अटो लोन’ योजना सार्वजनिक

  • शुक्रबार​ ५ भौ २०८३ १२:१३ PM
काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नेपाल बैंकबाट कर्जा लिएर सवारीसाधन खरिद गर्ने ग्राहकलाई बैंकले विशेष सुविधा उपलब्ध गराउने भएको हो । योजनाअन्तर्गत विद्युतीय तथा अन्य नयाँ… Continue reading नाडा अटो शो लक्षित नेपाल बैंकको ‘अटो लोन’ योजना सार्वजनिक