काठमाडौं । बहुप्रतीक्षित प्रिमियम इलेक्ट्रिक एसयूभी अभतार ०७ काठमाडौंका सडकमा देखिएको छ। आगामी नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने तयारी भइरहेका बेला अभतार ०७ काठमाडौंमा देखिएसँगै यसपटकको प्रिमियम ईभी सेग्मेन्टमा प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ। चङ्गान, सीएटीएल र हुवावेको संयुक्त सहकार्यमा स्थापित ब्रान्ड अभतार को अभतार ०७ प्रविधि, प्रदर्शन र विलासिताको संयोजनका रूपमा परिचित छ। यद्यपि अन्तर्राष्ट्रिय बजारमा विभिन्न स्पेसिफिकेसनमा उपलब्ध अभतार ०७ को नेपालमा कुन भेरियन्ट आउने हो भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक भएको छैन। काठमाडौंमा गाडी देखिए पनि नेपाल-स्पेकअनुसारको ब्याट्री क्षमता, मोटर पावर, फिचर तथा मूल्य नाडा अटो ... The post काठमाडौंका सडकमा देखियो अभतार ०७, नाडा अटो शोमा प्रिमियम ईभीको प्रतिस्पर्धा थप रोचक हुने appeared first on Kalika Khabar.