सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने सामग्री राखेको आरोपमा १९ वर्षीय युवक पक्राऊ

  • शुक्रबार​ ५ भौ २०८३ १०:४४ AM
सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकालाई प्रलोभनमा पारी अश्लील सामग्री पोस्ट गर्दै चरित्र हत्या गर्ने तथा रकम माग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राऊ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका The post सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गर्ने सामग्री राखेको आरोपमा १९ वर्षीय युवक पक्राऊ appeared first on Technology Khabar.