इरानमाथि प्रतिबन्ध समाधान होइनः चीन

  • शुक्रबार​ ५ भौ २०८३ ०४:२८ PM
बेइजिङ, भदौ ५ गते । चीनले इरानमाथि अमेरिकी ‘प्रतिबन्ध र दबाब’ बढाएर मध्यपूर्वको द्वन्द्व समाधान नहुने बताउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ...