सेती खोंचमा खसेका परियारको उद्धार

  • शुक्रबार​ ५ भौ २०८३ ०४:३१ PM
फडिन्द्र अधिकारीलेखनाथ, भदौ ५ गते । कास्कीको पोखरा महानगरपालिकामा पर्ने सेती नदीको खोँचबाट एक पुरुषलाई शुक्रबार सकुशल उद्धार गरिएको छ । पोखरा महानगरपालिका –९ स्थित शान्ति वननजिक से...