जापानको शिजुओका जहाजमा आगलागी हुँदा एकको मृत्यु, नौ जना अस्पताल भर्ना

  • शुक्रबार​ ५ भौ २०८३ ०४:४६ PM
टोकियो, भदौ ५ गते । मध्य जापानको सिजुओका प्रान्तमा शुक्रबार बिहान निर्माणाधीन जहाजमा आगलागी भएपछि एक जनाको मृत्यु हुनुका साथै कम्तीमा नौ जनालाई अस्पतालमा भर्ना गरिएको स्थानीय मिडिय...