पेटभित्र लुकाएको सुनजस्तो धातुसहित बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ

  • शुक्रबार​ ५ भौ २०८३ १०:४५ AM
काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र लुकाएर सुनजस्तो देखिने धातु ल्याएको आरोपमा १ बंगलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय मोहम्मद रसिल हल्दार रहेका छन् । उनी फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मार्फत २०८३ साउन ३१ गते बिहान १०:३० बजे दुबईबाट काठमाण्डु आएका थिए । विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार