बैठक चल्दाचल्दै सांसद आशिका झोक्किएर कार्यक्रम ‘बहिष्कार’

  • शुक्रबार​ ५ भौ २०८३ ११:०२ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङ आक्रामक प्रस्तुतिका कारण चर्चित छिन् । केही दिनअघि संसद् बैठकमै आक्रोशित भएर झोक्किएर बाहिरिएकी सांसद आशिकाले शुक्रबार फेरि त्यस्तै प्रवृत्ति दोहोर्‍याएकी छन् । शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा बसेको छलफल कार्यक्रममा बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयका गुनासा तथा फोहोर व्यवस्थापनका लागि