रास्वपा सचिवालय विस्तार, पार्टी प्रवक्ताको जिम्मेवारी जगदीश खरेललाई

  • शुक्रबार​ ५ भौ २०८३ १०:२५ AM
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय विस्तार गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी पार्टी केन्द्रीय समितिको बैठकले ११ जनालाई मनोनीत गर्दै सचिवालय विस्तार गरिएको पार्टी केन्द्रीय सदस्य मनिष झाले जानकारी दिएका हुन् । उनका अनुसार पार्टी बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा