राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राख्न मन्त्री गौतमको प्रस्ताव

  • शुक्रबार​ ५ भौ २०८३ १०:३७ AM
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्नुपर्ने कानुनी र व्यावहारिक आवश्यकता औचित्यपूर्ण रहेको स्पष्ट पारेकी छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहका तर्फबाट बोल्दै उनले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको छलफलमा