रास्वपाको सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित

  • शुक्रबार​ ५ भौ २०८३ १०:४८ AM
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित भएका छन् ।