गुप्तचर निकायलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्तावमा सांसदहरूको चासो

  • शुक्रबार​ ५ भौ २०८३ १०:५० AM
काठमाडौं । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ । प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय