बागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने

  • शुक्रबार​ ५ भौ २०८३ १०:५७ AM
उनले भदौ ७ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।