नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रम भइरहेको छः मन्त्री पोखरेल

  • शुक्रबार​ ५ भौ २०८३ ११:०१ AM
नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रम भइरहेको छः मन्त्री पोखरेल धनगढी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुुझावहरु सङ्कलन भइरहेको बताएका छन् । धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन र नियमावलीका लागि ‘शिक्षा संवाद’ कार्यक्रमका माध्यमबाट