एनटी स्ट्राइकलाई नेपालले दियो सामान्य लक्ष्य

  • शुक्रबार​ ५ भौ २०८३ ११:०८ AM
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा नेपाल ए ले नर्दन टेरिटोरीको एनटी स्ट्राइकलाई जितको लागि १२३ रनको लक्ष्य दिएको छ ।