गुप्तचर विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ : मन्त्री गौतम

  • शुक्रबार​ ५ भौ २०८३ १०:२८ AM
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नुपर्ने कानूनी तथा व्यावहारिक आवश्यकता रहेको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहका तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको