काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय विस्तार गरेको छ । पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा जारी पार्टी केपन्द्रय समितिको बैठकले ११ जनालाई मनोनीत गर्दै सचिवालय विस्तार गरिएको पार्टी केन्द्रिय सदस्य मनिष झाले जानकारी दिएका हुन् । उनका अनुसार पार्टी बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा