फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन कानुनी बाटो खोज्छौँ : सञ्चारमन्त्री तिल्सिना

  • शुक्रबार​ ५ भौ २०८३ १०:५२ AM
काठमाडौँ / सञ्चारमन्त्री विक्रम तिल्सिनाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन कानुनी तथा नीतिगत बाटो खोजेर अघि बढ्ने बताएका छन्। शुक्रबार काठमाडौं उपत्यकाको