वाणिज्य बैंकका सीइओलाई राष्ट्र बैंकको गभर्नर बन्नको लागि कुलिङ पिरियडको व्यवस्था राखिएको छ । संसदको अर्थ समितिले नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ मा यस्तो प्रावधान राख्ने सहमति गरेको हो। सहमति अनुसार अब वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी राष्ट्र बैंकको गभर्नर बन्न पाउने छैन । तर वाणिज्य बैंकको सीईओबाट अवकाश व्यक्ति भने The post वाणिज्य बैंकका सीइओ पनि गभर्नर बन्न पाउने, २ वर्षको कुलिङ पिरियड राखियो appeared first on Businesspana.