नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम सवा ४ अर्बमा झर्यो

  • शुक्रबार​ ५ भौ २०८३ ११:०९ AM
काठमाडौं। अघिल्लो दिन ७.१७ अंक बढेको शेयर बजार शुक्रबार फेरि १०.६७ अंक घटेको छ। यो कमीपछि बजार परिसूचक नेप्से २६१८ अंकमा बन्द भएको छ। आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको छ। ७० कम्पनीको मूल्य… Continue reading नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम सवा ४ अर्बमा झर्यो