पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’ पुर्याइने

  • शुक्रबार​ ५ भौ २०८३ ०९:४९ AM
नेपाल दूरसञ्चार प्राधिकरणले पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’ पुर्याउने लक्ष्य राखेको छ। प्राधिकरणले हालै सार्वजनिक गरेको एकीकृत दूरसञ्चार नीति २०८३ को मस्यौदामा यस्तो उल्लेख गरेको छ। दूरसञ्चार क्षेत्रसँग The post पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’ पुर्याइने appeared first on Technology Khabar.