भारतीय केराको आयातमा कडाइ, नेपाली किसानमा उत्साह

  • शुक्रबार​ ५ भौ २०८३ ०९:५६ AM
भैरहवा । भारतीय केराको अवैध आयातमा सीमा क्षेत्रमा कडाइ भएपछि रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाका व्यावसायिक केरा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन् । विगतका वर्षमा भारतीय केराको निर्बाध आयातका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकेर घाटा