ट्रकको ठक्करबाट युवतीको मृत्यु

  • शुक्रबार​ ५ भौ २०८३ ०३:५८ PM
जानु पाण्डेकपिलवस्तु, भदौ ५ गते । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक युवतिको ज्यान गएको छ । शुक्रवार दिनको १ः४५ बजे कपिलवस्तु नगरपालिका –१ आन्दोलन चोकस्थित हुलाकी सडक खण्डमा ट्रकको ठक्...