रास्वपा प्रवक्ताको जिम्मेवारी जगदीश खरेललाई

  • शुक्रबार​ ५ भौ २०८३ ०९:२१ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमन्त्री जगदीश खरेललाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । टेलिभिजनकर्मी खरेल सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री थिए । इमेज टेलिभिजनको सम्पादकका रुपमा कार्यरत रहँदा उनी