रास्वपा प्रवक्ता बने खरेल, सहमहामन्त्रीमा पुरुषोत्तम यादव मनोनित, अन्य पदमा को-को ?

  • शुक्रबार​ ५ भौ २०८३ ०९:२३ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य १५ पुगेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय सदस्यमा ९ जनालाई थप्ने निर्णय गरेसँगै सदस्य संख्या १५ पुगेको हो । आजको बैठकले शिशिर खनाल, मनिष झा, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा रानालाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो।