रास्वपाले जेन-जी सांसद पुरुषोत्तम यादवलाई बनायो सह–महामन्त्री

  • शुक्रबार​ ५ भौ २०८३ ०९:२९ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन-जी सांसद् पुरुषोत्तम यादवलाई पार्टी सह–महामन्त्रीको जिम्मेवारी दिएको छ । शुक्रबार वनस्थलीस्थित घण्टीघरमा बसेको पार्टी केन्द्रीय समिति बैठकले यादवलाई सह–महामन्त्रीमा मनोनित गर्ने निर्णय गरेको हो । योसँगै २७ वर्षीय यादव रास्वपाको सबैभन्दा कान्छो पदाधिकारी बनेका छन् । जेन-जी अगुवा यादव गत २३ भदौको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय