काठमाण्डु– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न नीतिगत विषयमा तयार पारेका आठ वटा अध्ययन प्रतिवेदनलाई समीक्षा प्रक्रियामा अघि बढाएको छ । प्रतिष्ठानले पेस गरेको साउन १६ देखि ३१ गतेसम्मको पाक्षिक कार्यप्रगति विवरणअनुसार आठ वटा प्रतिवेदनलाई आन्तरिक तथा विज्ञ समीक्षाका लागि पठाइएको हो । विद्यालय पाठ्यक्रममा लैङ्गिक सवाल र घरेलु हिंसा तथा विद्यालय