रास्वपाले विस्तार गर्‍यो सचिवालय, मन्त्रीदेखि सांसदसम्म समेटिए

  • शुक्रबार​ ५ भौ २०८३ १०:०८ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र संसदीय भूमिकामा रहेका नेताहरूलाई समेटेर पार्टी सचिवालय विस्तार गरेको छ । शुक्रबार वनस्थलीस्थित ‘घण्टी घर’ मा बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गरेको हो । विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उप–नेता गणेश पराजुली, पूर्वमहामन्त्री एवं संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी र ऊर्जामन्त्री