गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकार सकारात्मक छः अर्थमन्त्री वाग्ले

  • शुक्रबार​ ५ भौ २०८३ १०:१० AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय