काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागका अनुसार साउनमा नेपालको कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब