काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार नकारात्मक रहँदै बन्द भएको छ । शुक्रबारको कारोबारमा बजार १०.६७ अंक घटेर २६१८.७२ विन्दुमा झरेको हो । यसदिन ७० कम्पनीको सेयर मूल्य बढेको छ । १९८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो । चार अर्ब १६ करोड ७६ लाख रुपैयाँबराबरको सेयर किनबेच