गाँजा खेतीलाई व्यवस्थित गर्न कानून निर्माण गरिने

  • शुक्रबार​ ५ भौ २०८३ १०:११ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाँजा उत्पादन तथा बजारीकरणलाई केवल आय, रोजगारी