भारतीय केराको आयातमा कडाइ, नेपाली किसानमा उत्साह

  • शुक्रबार​ ५ भौ २०८३ १०:११ AM
भैरहवा / भारतीय केराको अवैध आयातमा सीमा क्षेत्रमा कडाइ भएपछि रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाका व्यावसायिक केरा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन् । विगतका वर्षमा