नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ । यस अवसरमा कम्पनीले ‘द अल–न्यू प्रोटोन इ.मास ५’ पनि सार्वजनिक गरेको छ । नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने The post जनकपुरमा ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक appeared first on Businesspana.