नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । देउवा निवास चुनदेवीमा भएको भेटमा समसामयिक विषयमा कुरा भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । देउवा समूहले गत साउन अन्तिममा राष्ट्रिय सम्मेलन गरेर सभापति गगन थापालाई अस्वीकार गरेको थियो । सभापति थापा गत पुसमा भएको विषेश महाविधेशनबाट निर्वाचित भएका