राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्यमा १३ जना थपिएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले शिशिर खनालदेखि मनिष झासम्मलाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो। जसमा पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झा, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना, शिव नेपाली, जगदीश खरेल (ललितपुर) र मनोहर