रास्वपाको प्रवक्ता बने जगदीश खरेल, सुधनदेखि लम्सालसम्म नौ जना केन्द्रीय सदस्य मनोनीत

  • शुक्रबार​ ५ भौ २०८३ ०९:४० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौजना सदस्य मनोनीत गर्नुका साथै विभिन्न पदाधिकारीको जिम्मेवारी बाँडफाँट गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले रिक्त रहेका पदमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गरेको हो। बैठकले जगदीश खरेललाई पार्टी प्रवक्ता, डा.मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष, पुरुषोत्तम यादवलाई सहमहामन्त्री तथा ननिता यादव… Continue reading रास्वपाको प्रवक्ता बने जगदीश खरेल, सुधनदेखि लम्सालसम्म नौ जना केन्द्रीय सदस्य मनोनीत