काठमाडौँ । पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित हेलो सरकारमा ५ हजार ५ सय ५७ वटा गुनासा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी गराइएको हो । प्राप्त गुनासामध्ये पोर्टलमार्फत २ हजार ३ सय ७९ र पोर्टलमार्फत सम्बन्धित ठाउँमा १ हजार ७२७ वटा गुनासाContinue reading "हेलो सरकारमा पछिल्लो साता ५ हजार ५५७ गुनासा"