जिल्ला प्रहरी परिसर काठमाडौंले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट करिब ५३ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामानसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ४ः४५ बजे नागढुंगा चेकप्वाइन्टमा खटिएको The post भन्सार छलीका ५३ लाख बराबरको आईफोनलगायत विभिन्न कम्पनीका मोबाइल र अन्य सामानसहित एक जना पक्राऊ appeared first on Technology Khabar.