कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पानलाई प्राथमिकता दिन सरकारको निर्देशन

  • शुक्रबार​ ५ भौ २०८३ ०८:३५ AM
सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ ।