मार्ग प्रशस्त गर्न आग्रह गर्दै प्रधानमन्त्रीलाई नेकपा सांसदले भने: तपाईँहरू असफल भइसक्नुभयो

  • शुक्रबार​ ५ भौ २०८३ ०८:४० AM
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै विश्वकर्माले सरकारले सुशासन र समृद्धिको नारा दिए पनि व्यवहारमा जनताले सास्ती मात्र पाएको दाबी गरे ।