राष्ट्रियसभाः बालिका बलात्कारपछि हत्या घटनामा दोषीलाई कारबाही गर्न माग

  • शुक्रबार​ ५ भौ २०८३ ०२:२२ PM
काठमाडौँ, भदौ ५ गते । राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई...