‘कानुनअनुसार माग गरिएका सूचना दिन संसदीय समितिमा छलफल गर्नु नपर्ने’

  • शुक्रबार​ ५ भौ २०८३ ०२:२८ PM
काठमाडौँ, भदौ ५ गते । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नै रीतपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय समितिमा छलफल गर्नु नपर्नेमा सांसदहरुले ज...