चामे-बेँसीसहर सडक अवरुद्ध

  • शुक्रबार​ ५ भौ २०८३ ०२:३९ PM
मनाङ, भदौ ५ गते । हिमाली जिल्ला मनाङको मेरुदण्ड (लाइफलाइन) को सडक चामे-बेँसीसहर सडक अवरुद्ध भएको छ । नासोँ गाउँपालिका-३ खोत्रो पाखामा सडक भासिएर उक्त सडक अवरुद्ध भएको हो । सडक भासि...