नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रम भइरहेको छः मन्त्री पोखरेल

  • शुक्रबार​ ५ भौ २०८३ ०२:४५ PM
धनगढी, भदौ ५ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नितीगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुुझाव सङ्कलन भइरहेको बताउनुभएको छ ।धनगढी विमानस्थलमा...