योजनाबिनाका सडक निर्माणले निम्त्याउँदै छ विपत्ति

  • शुक्रबार​ ५ भौ २०८३ ०२:५१ PM
रामकृष्ण बोहराबागलुङ, भदौ ५ गते । गत साउन २८ गते झिसमिसेमा पहिरो खस्दा निसीखोला गाउँपालिका –२ देविस्थानस्थित धाराटोलका १० घरमा क्षति पुग्यो । पहिरोले घरहरु चर्किंदा कतिपय परिवार बे...